Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


भारत र पाकिस्तानविरुद्ध राम्रो खेल्छौं : कप्तान रोहित

काठमाडौं । भारत र पाकिस्तानको समूहमा रहेर एशिया कप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले दुई अनुभवी राष्ट्रविरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका छन् । एशिया