Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


महेशपुर भन्सारद्वारा ५ लाख रुपैयाँ बराबरको कपडा बरामद

नवलपरासी । नवलपरासीको महेशपुर भन्सार कार्यालयले ५ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ । भारतबाट ल्याएका उक्त कपडा भन्सार छलेर लैजाँदै गरेको अवस्थामा शुक्रबार दिउँसो गएको भन्सार कार्यालयको गस्ती