काठमाडौं । कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरलाइन्सको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान सवा ७ बजे अवतरण हुनै लाग्दा जहाजले ओभरसुट गरेको हो । रनवे