Logo २७ माघ २०८२, मंगलबार | Wed Feb 11 2026


अझै प्रचलनमा छ कटुवाल प्रथा

बागलुङ । सूचना प्रविधिको तिव्रतर विकास भईसके पनि बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिका–३ तमान गाउँमा कटुवाल प्रथा अझै प्रचलनमा छ । गाउँमा बहुउपयोगी र भरपर्दो सूचनाको माध्यमको रुपमा मानिएको कटुवाल प्रथा