२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


इन्दिरा गान्धीको भूमिकामा कंगना

काठमाडौं । भारतीय अभिनेत्री कंगना रावतले राजनीतिक फिल्ममा इन्दिरा गान्धीको भूमिका निभाउने भएकी छिन् । भारतको पूर्वप्रधानमन्त्री समेत रहेकी इन्दिरा गान्धीको जीवनीमा आधारित फिल्ममा कंगनासहित अन्य लोकप्रिय कलाकारहरुको अभिनय रहने