काठमाडौं । आधुनिक र प्रभावशाली डिजाइन भएको नयाँ ‘औरा कार’ नेपालमा भित्रिएको छ । हुन्डाइ मोर्टसको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ औरा नेपालमा सार्वजनिक गरेर विक्री सुरु गरेको हो ।