Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


औरही घटनाको छानबिन गर्न संसदीय समितिको माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बाट राष्ट्रिय सभा सांसद घनश्याम रिजालले सिरहाको औरहीमा दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति माग गर्नुभएको छ । आजको राष्ट्रिय सभा बैठकमा सांसद रिजालले