Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


भारतीय गायक ओशो जैन आज नेपाल आउँदै

काठमाडौं । भारतीय गायक तथा कवि ओशो जैन कन्सर्टमा प्रस्तुति दिनका लागि शुक्रबार नेपाल आउँदै छन् । अहिले युवापुस्तामाझ लोकप्रिय जैनले शुक्रबार सोल्टी होटलको प्रिभे नेपालमा सांगीतिक समूहसहित प्रस्तुति दिन