Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


ओलीले अमेरिकासँग एसपीपी अघि बढाए : वामदेव गौतम

सांसद गौतमले एसपीपी सुशील कोइराला नेतृत्वको सरकारले गरेको हो भन्ने विषय संसदमा आएपछि आफूले खोजीनीति गरेको र प्रधानमन्त्रीको रूपमा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि बढाएको पाइएको बताउनुभएको हो

ओलीकै पालामा पठाइएको थियो अमेरिकालाई एसपीपीको पत्र, सेनाको विज्ञप्ति गलत

सेनाले एसपीपीमा संलग्न हुनका लागि आफूले पत्राचार नगरेको र कहिल्यै नगर्ने पनि उल्लेख गरिएको थियो । तर, यही पत्रबाट उसले गरेको खण्डन गलत सावित भएको हो ।

सत्ता गठबन्धन एमालेलाई सिध्याउन लागेको ओलीको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार स्थानीय तह निर्वाचनमा प्रतिपक्षी दलमाथि निर्मम ढंगबाट प्रस्तुत भएको आरोप लगाउनु भएको छ । प्रतिनिधि सभामा बिहिबार सरकारको

प्रचण्डको निर्वाचन क्षेत्रमा एमालेको जित, ओलीको गृहनगरदेखि बालकोटसम्म गठबन्धनको धक्का

स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनबीच तालमेल भएसँगै नेकपा एमालेलाई ताप्लेजुङमा ठुलो धक्का लागेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा ताप्लेजुङको एक नगरपालिका, ४ गाउँपालिका जितेको एमाले यो निर्वाचनमा तीन

ओलीले जनतामा गएर मत माग्ने आधार छैन : प्रवक्ता महत

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले ओलीले नचाहे पनि लोकतन्त्रलाई बलियो बनाउन, संविधानलाई बलियो बनाउन सत्तारुढ गठबन्धन सँगसँगै अघि जाने विश्वास समेत व्यक्त गर्नुभयो ।

ओलीको आतंकी शासनका कारण गठबन्धन जन्मियो : देउवा

पोखरा । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीको आतंकी शासनका कारण गठबन्धन जन्मिएको बताउनुभएको छ । आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा आइतबार पोखरामा आयोजित चुनावी सभामा

सत्तरी प्रतिशतभन्दा बढी नयाँ मतदाता एमालेको पक्षमा छन् : महासचिव पोखरेल

स्थानीय तह निर्वाचनलाई केन्द्रित भएर पार्टीको सम्पर्क समन्वय कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले ओलीको राष्ट्र निर्माणको भिजनले छोएकै कारण मतदाताहरूले ‘आई लभ यू केपी बा’ भन्ने गरेको

विप्लवको पार्टीका नेताले माओवादी अध्यक्ष प्रचण्डसँग गरे भेट

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताद्वय हेमन्त प्रकाश ओली र धर्मेन्द्र वास्तोलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । नयाँ

निर्वाचन आयोगले सत्ता गठबन्धनसँग साँठगाँठमा काम गरिरहेको छ : अध्यक्ष ओली

काठमाडौं । सरकारले निर्वाचन प्रभावित पार्ने निर्णय गरिरहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । साथै मतपत्रमा निर्वाचन चिन्हको रंग हरियो बनाउने र मनोनयन दर्ताका लागि दुई दिन

नेकपा एमालेका अध्यक्ष ओली आज झापा जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (शनिबार) झापा जाँदै हुनुहुन्छ । पञ्चायती शासकबाट हत्या गरिएका उहाँका आफ्ना सहयोद्धा सहकर्मीहरुकाे स्मृतिमा श्रद्धान्जली अर्पण गर्न उहाँ शनिबार झापाको सुखानी