Logo १ आश्विन २०८२, बुधबार | Thu Sep 18 2025


एमाले अध्यक्ष ओलीको कम्बोडियाका प्रधानमन्त्री सेनसँग भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको छ । कम्बोडिया सरकारको निमन्त्रणमा निर्वाचन पर्यवेक्षणका लागि ओली गत असार २ गते राति त्यसतर्फ

बजेटबारे एमाले अध्यक्ष ओलीको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण छ : जनार्दन शर्मा

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे दिएको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको बताउनु भएको छ । अध्यक्ष

सुनैसुनले ढाकिएको आफ्नो फोटो ट्रोल गरेकोप्रति एमाले अध्यक्ष ओलीको असन्तुष्टि

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनैसुनले ढाकिएको देखिने गरी आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिएको गुनासो गर्नु भएको छ । औंठी लगाउने रुचि समेत नभएको

एमाले अध्यक्ष ओली विशिष्ट प्रतिभाको धनी : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई हेडमास्टरको मात्रै संज्ञा दिएर नपुग्ने बताउनु भएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम

प्रधानमन्त्री दाहाल र ओलीबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी शर्माबीच शनिबार भेटघाट भएको छ । समसमायिक राजनीतिक विषयमा उहाँहरूबीच छलफल भएको बताइएको छ । यसअघि बिहीबार पनि ओलीले

दाहाल र ओलीबीच संवैधानिक नियुक्तिकाे बारेमा छलफल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच संवैधानिक

एमाले अध्यक्ष ओलीका कारण नयाँ विकल्प खोजिएको प्रधानमन्त्रीको भनाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत पुस २६ गते प्रतिनिधि सभाको बैठकमा एमाले अध्यक्ष केपी शर्माले संसद् विघटन ठीक थियो भन्ने अभिव्यक्ति दिएपछि आफूहरुले

प्रधानमन्त्री प्रचण्डद्वारा ओली र लिङ्देनसँग भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरु नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा

ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल बालकोट पुगे

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास पुग्नु भएको छ । दाहाल ओलीलाई भेट्न सोमबार बिहान भक्तपुरस्थित

बालुवाटारमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । मंगलबार साँझ अध्यक्ष ओली र प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुग्नु भएको हो ।