Logo ११ कार्तिक २०८२, मंगलबार | Wed Oct 29 2025


ओली र लेखकसहित ५ जनाको राहदानी रोक्का गर्ने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट पेश

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई यात्रामा काठमाडाैं उपत्यका बाहिर जान रोक लगाउनेदेखि पासपोर्ट रोक्कासम्म गर्ने निर्णय गैरकानूनी