काठमाडौं । नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। भृकुटीमण्डपस्थित मतदानस्थलमा मंगलबार साँझ दुवै नेता एकै ठाउँमा देखिएका हुन्