Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


श्रमिक रोकेकोप्रति वैदेशिक रोजगार व्यवसायी संघ र ओरेकको आपत्ति

काठमाडौं । वैदेशिक रोजगारीको लागि कुवेत जान लागेका १३२ श्रमिकहरूलाई अध्यागमन कार्यालयले रोकेकोप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मलन गर्दै संघले कुवेत र