१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


दिउँसो कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै ओखलढुगांमा लाखेजात्रा राति प्रदर्शन

ओखलढुंगा । नेवारी समुदायले रातको समय पारेर लाखेजात्रा प्रदर्शन गरिरहेका छन् । दिउँसो लाखेजात्रा निकाल्दा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै रातको समयमा लाखेजात्रा प्रदर्शन गरिरहेको बताइएको छ । अघिल्ला वर्षहरुमा