२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


ओआइसीले अफगानिस्तानलाई आवश्यक मानवीय सहयोग दिने

एजेन्सी । इस्लामिक राष्ट्रहरुको संगठनले अफगानिस्तानमा आवश्यक मानवीय सहयोग जुटाउने भएको छ । अर्गनाईजेसन अफ इस्लामिक कोअपरेसनको वैठकले तालिवानले सत्ता कब्जा गरेपछि आर्थिक संकटमा फसेको अफगानिस्तानलाई सहयोग जुटाउने प्रतिवद्धता जनाएको