Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


बझाङबाट एमालेका उम्मेदवार ऐन महर विजयी

काठमाडौं । बझाङबाट नेकपा एमालेका युवा नेता ऐनबहादुर महर प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएकाे छ। उहाँले १८ हजार ५ सय ४३ मत ल्याउनुभएकाे छ । महराका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका