४ असार २०८२, बुधबार | Wed Jun 18 2025


एसीसी वुमन्स प्रिमियर कपमा नेपाल र मलेसिया भिड्दै

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग प्रतिष्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे बायोमास ओभलमा शुरु हुनेछ । खेलको विजेता