Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


एसीसी यू-१९ एसिया कप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटमा आइतबार दुई खेल हुने भएका छन् । यूएईमा जारी प्रतियोगितामा भारत-किस्तान र यूएई-मलेसियाबीच प्रतिस्पर्धा आइतबार बिहान पौने ११ बजेदेखि शुरु हुने भएकाे हाे।