काठमाडौं । श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र पाकिस्तानबिचको खेल श्रीलंकाको डम्बुला मैदानमा आज साँझ ७ः१५