Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


एसियन कप महिला फुटबलको छनौटमा नेपालले फिलिपिन्ससँग खेल्ने

काठमाडौं । एएफसी महिला एसियन कप फुटबल छनोट चरणको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार उक्त खेल आगामी असोज २ गते