Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

काठमाडौंं । नेपाल प्रहरीका १६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा समितिको सोमबार बसेको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो