Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


एशियाली विमान कम्पनीद्वारा ताइवानमा उडान रद्द

काठमाडौं । चीनले ताइवानी सीमा नजिक सैन्य अभ्यास सुरु गरेपछि एशियाली विमान कम्पनीहरुले उक्त क्षेत्र भएर हुने उडानहरु रद्द गरेका छन् । कतिपयले भने वैकल्पिक रुटबाट उडान गरेका छन् ।