काठमाडौं । छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने भएको छ । त्रिभूवन विश्व विद्यालय, जनसंख्या अध्ययन केन्द्रिय विभाग (सिडिपिएस)ले गर्न लागेको सम्मेलनमा ५० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने छन्