Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


एशियन एथलेटिक्स च्याम्पियनका लागि नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं । थाइल्याण्डको बैंककमा हुने २५ औं एशियन एथलेटिक्स च्याम्पियनसिपमा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । जुलाई १० देखि १७ गतेसम्म हुने प्रतियोगितामा नेपालकातर्फबाट दिपक अधिकारी, मुकेश पाल,