Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


बेलारुसमा राष्ट्रपति विरुद्ध प्रदर्शन, १ सय २५ जना पक्राउ

काठमाडौं । बेलारुसमा राष्ट्रपति विरुद्ध भएको आन्दोलनका क्रममा १ सय २५ जना पक्राउ परेका छन् । राष्ट्रपति एलेक्जेन्डर लुकासेंन्कोको राजीनामाको मागसहित राजधानी मिंक्समा भेला भएका हजारौं प्रदर्शनकारीहरुले सरकार विरुद्ध नारा