१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


क्यालिब्रेसन उडानका लागि पोखरा पुग्यो एरो थाई

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार हुने क्यालिब्रेसन अर्थात् यान्त्रिक परीक्षण उडानका लागि एरो थाई कम्पनीको जहाज पोखरा विमानस्थलमा पुगेको छ । विमान पोखरा आइपुगेको सोमबार दिउँसो १२ बजेदेखि यान्त्रिक