Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


वर्ल्ड कराँते च्याम्पियनसिप कमयाडेट जुनियर यु-२० मा एरिका नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौं । वर्ल्ड कराँते च्याम्पियनसिप कमयाडेट जुनियर अण्डर ट्वन्टी वानमा नेपालकी स्टार कराँते खेलाडी एरिका गुरूङले नेपालको प्रतिनिधित्व गर्दै छन् । एरिकालाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिदाई