Logo १२ माघ २०८२, सोमबार | Tue Jan 27 2026


अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित गर्ने देशहरुमा नेपाल पनि : एम्नेष्टि इन्टरनेशनल

काठमाडौं । एम्नेष्टि इन्टरनेशनलले एशिया प्रशान्त क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता र संगठित हुन नपाउने अधिकार कुण्ठित गर्ने देशहरुमा नेपाल पनि रहेको बताएको छ । एम्नेष्टि इनटरनेशनलले विश्वको मानव अधिकारको अवस्था बारेको