३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


एमाले सचिवालय बैठक सुरु

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैठक निर्धारित समय भन्दा केही ढिलो गरी सुरु भएको हो । बैठकले पार्टीको

माओवादी केन्द्रलाई एमालेको प्रश्न – माओवादी विद्रोहमा हिंसा र प्रतिहिंसा भयो भनेर स्वीकार गरिएको होइन ?

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले तत्कालीन माओवादी विद्रोहलाई संविधान र कानूनमा कहीँ पनि जनयुद्ध भन्ने उल्लेख नभएको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा

पार्टीको सुझाव कार्यान्वयनका लागि सरकारलाई एमालेले दबाब दिने

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले पार्टीले बुझाएको ध्यानाकर्षण पत्र कार्यान्वयनका लागि सरकारलाई दबाब दिने भएको छ । मंगलबारबाट पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकमा महासचिव शंकर

एमाले पोलिटब्युरो बैठक भदौ १८ र १९ गते

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक भदौ १८ र १९ गते बस्ने भएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले भदौ १८ र १९

एमाले उपाध्यक्षमा गुरु बराल मनोनित, न्यौपाने र श्रेष्ठ बने स्थायी कमिटी सदस्य

काठमाडौं । नेकपा (एमाले)ले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनित गरेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले रिक्त उपाध्यक्ष पदमा स्थायी कमिटी सदस्य गुरु बराललाई मनोनयन गर्ने निर्णय गरेको

कांग्रेस-एमालेको गठबन्धन आफूमाथि लागेको भ्रष्टाचारको फाईल रोक्नका लागि हो : सांसद मोदी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले आफूसँग सम्बन्धित भ्रष्टाचारको फाईल बन्द गर्न कांग्रेस-एमालेले नयाँ सत्ता समिकरण बनाएको आरोप लगाउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा

देशमा व्याप्त अस्थिरता अन्त्य गर्ने कांग्रेस-एमालेको मुख्य एजेण्डा

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच यही असार १७ गते सत्ता सहकार्य गर्ने सहमति भयो । विगतमा पनि पटक पटक सत्ता सहकार्य गरेका दुई ठूला दल यस पटक भने

एमाले जिल्ला कमिटीले साउन महिनाभित्र पार्टी सदस्यता नविकरण गरिसक्नुपर्ने

काठमाडौं । नेकपा एमालेले पार्टीका सबै जिल्ला कमिटीलाई साउन महिनाभित्रमा पार्टी सदस्यता नविकरण गरेर भदौसम्म संगठन विभागबाट प्रमाणीकरण गरिसक्न निर्देशन दिएको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय

प्रधानमन्त्री दाहाललाई दीर्घकालीन निर्णय नगर्न एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले दीर्घकालीन महत्वको निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । सरकारनै अल्पमतमा परिसकेको भन्दै बिहीबार एक विज्ञप्ति जारी गर्दै एमालेले महत्वको निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल

एमालेका ८ जना मन्त्रीले दिए राजीनामा

काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् । बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटर पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई बालुवाटारमा भेटेर मन्त्रीहरुले राजीनामा बुझाएका हुन् । राजीनामा उपप्रधान तथा