१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


एमाले सरकार गठनको दौडमा छैन : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताउनुभएको छ । प्रेस चौतारी चितवन शाखाले बिहीबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एमालेले अहिले आफ्नो नेतृत्वमा

एमालेको केन्द्रीय कार्यालयको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज (बुधबार) बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो १ बजे बस्ने एमाले नेताहरुले जानकारी दिए । महासचिव नेतृत्वको एमाले

बामपन्थी शक्तिलाई एकजुट बनाएर एमाले नेतृत्वमा सरकार बन्ने गुरुङको दावी

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताउनुभएको छ । उहाँले सत्तारुढ गठबन्धनलाई तोडेर बामपन्थी शक्तिलाई एकजुट बनाउँदै एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार

समानुपातिकमा एमालेलाई २७ लाख मत

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणना जारी छ । बुधबार साँझ ६ बजेसम्मको तथ्याङ्कअनुसार समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता छ । हालसम्मको १ करोड १ लाख ७१ हजार २ सय

बारामा एमाले प्रमुख दल बन्यो

बारा । सतारुढ गठबन्धनको टिकट वितरणदेखि नेता कार्यकर्तामा सुरु भएको असन्तुष्टिले बारामा एमाले प्रमुख दल बन्न सफल भएको छ । एमालेले सांगठनिक रुपमा आफूलाई प्रतिनिधि र प्रदेशसभाको १२ स्थानमध्ये ६

निर्वाचन आयोगलाई एमालेको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेले गत मंसिर ४ गते सम्पन्न निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगलाई १० बुँदे ध्यानाकर्षण गराएको छ । विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा मतदानका क्रममा अनियमितता र बुथ कब्जा

सुनसरी- ४ मा तत्काल मतगणना सुचारु नगरे सडक संघर्ष गर्ने एमालेको चेतावनी

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नं ४ को अवरुद्ध मत गणनाको विषयलाई लिएर एमालेले सडक संघर्ष थाल्ने चेतावनी दिएको छ । सुनसरी ४ बाट प्रतिनिधि सभा सदस्य एमाले उम्मेदवार जगदीशप्रसाद

सोलुखुम्बुमा समानुपातिकतर्फ एमाले पहिलो

सोलुखुम्बु । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेकपा एमालेले सोलुखुम्बुमा समानुपातिकतर्फ सबै भन्दा बढी मत प्राप्त गरेको छ । प्रतिनिधि सभातर्फ १५ हजार ७०५ मत प्राप्त गरेर एमाले पहिलो

समानुपातिकतर्फ एमालेको अग्रता कायमै

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा एमालेले सुरुआतदेखिको अग्रता कायम राखेको छ । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले २० लाख ३२ हजार मत प्राप्त गरेको छ । कांग्रेसले १९ लाख

कपिलवस्तु ३ मा एमालेका गुप्ता विजयी

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ३ को प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता विजयी हुनुभएको छ । एमाले उम्मेदवार गुप्ताले २२ हजार ६ सय १९ मत प्राप्त गरि विजयी