१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


मधेश प्रदेशको सभामुखमा एमालेका मण्डल निर्वाचित

काठमाडौं । नेकपा एमालेका रामचन्द्र मण्डल मधेश प्रदेशको सभामुखमा निर्वाचित हुनु भएको छ । मंगलबार प्रदेश सभामा भएको सभामुखको निर्वाचनमा मण्डल ७४ मत पाएर निर्वाचित हुनु भएको हो । सत्ता

सात दलीय गठबन्धनभित्र शंका-उपशंका

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको अधीनमा रहेको सात दलीय गठबन्धनभित्र शंका, उपशंका बढ्न थालेपछि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन भूमिका खेलेका ओली र

मन्त्रिपरिषद् विस्तार हुन अझै केही दिन लाग्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको काम अझै १०/१५ दिन लाग्न सक्ने संकेत गर्नुभएको छ । अध्यक्ष ओलीले खेलकुदमन्त्री हाल नभएको प्रसंग उल्लेख गर्दै मन्त्रिपरिषद्लाई पूर्णता

अधिकांश प्रदेश सरकारमा एमालेको दाबी

काठमाडौं । सरकार निर्माणको लफडा सकिएसँगै संघ र ७ वटा प्रदेशका करिब ३ दर्जन महत्तवपूर्ण पदहरुको बाँडफाँमा सत्ता गठबन्धन केन्द्रित हुने देखिएको छ । गठबन्धनमाथि राष्ट्रपति, सभामुख, उपसभामुख, रिक्त रहेको

के एमाले संसदमा ठूलो दल बन्न लागेको हो ?

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न आम निर्वाचन २०७९ मा दोस्रो पार्टी बनेको नेकपा एमाले संसदमा अब कम्यूनिष्ट एकता सहित पहिलो पार्टी बन्ने दाउमा लागेको छ । नेकपा एमालेका

एमालेबाट विष्णु पौडेलको नेतृत्वमा चार जना सरकारमा जाने

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जनाको नेतृत्वमा एमाले सरकारमा सहभागी हुने भएको छ । पौडेल उपप्रधानमन्त्री तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी सरकारमा जाने तयारी भएको छ

एमालेका नेताहरू आन्तरिक छलफललाई तीव्रता दिदै

काठमाडौं । नेकपा एमालेका नेताहरूले आइतबार आन्तरिक छलफललाई तीव्रता दिएका छन् । सरकार गठनकाे बारेमा आफूले कसरी भूमिका खेल्ने भन्ने बारेमा एमाले नेताहरूले आन्तरिक छलफललाई तीव्रता दिएका हुन्। सरकार गठनमा

डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच झडप

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका एमाले र माओवादी कार्यकर्ताबीच झडप हुँदा नौ जना घाइते भएका छन् गाउँपालिका–३ मा पर्ने थापागाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दुवै

‘सरकारले रेशम चौधरीसहितलाई जेलबाट छुटाउने गरी ल्याउन लागेको अध्यादेशको एमालेले सशक्त विरोध गर्छ’

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले आजीवन काराबासको सजाय भोगिरहेका रेशम चौंधरीसहितका नेता, कार्यकर्तालाई रिहाई गर्ने गरी सरकारले ल्याउन लागेको अध्यादेशप्रति आपत्ति जनाउनुभएको छ । सोमबार उपमहासचिव रिमालले ‘संविधानको

एमालेले घनश्याम भुसालसहितका नेतालाई पार्टीबाट हटायो

काठमाडौं । नेकपा (एमाले)ले हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।