Logo २७ माघ २०८२, मंगलबार | Wed Feb 11 2026


एमाले बागमती अधिवेशन : आज निर्वाचन

काठमाडौं । नेकपा एमालेको वागमती प्रदेश कमिटिको नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन हुँदैछ । प्रदेश अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि बिहान पार्टी कार्यालय च्यासलमा मतदानको कार्यक्रम राखिएको छ