Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र आजदेखि सुरू

काठमाडौं । नेकपा (एमाले) को बागमती प्रदेशको अधिवेशनअन्तर्गत बन्दसत्र मंगलबारदेखि सुरु हुँदैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ८ बजेदेखि बन्दसत्र हुने भएको छ । अधिवेशनमा प्रदेशभरबाट करिब १२ सय