२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


एमालेले निष्कासन गरेका १४ सांसदकाे बारेमा आज सुुनुवाई हुँदै

काठमाडौं । नेकपा एमालेले सांसदबाट निष्कासन गरेका १४ जना सांसदको मुद्दामा सर्वोच्च अदालतमा आज (आइतबार) सुनुवाई हुँदै छ । पटक-पटक पेसी चढाउने र हेर्न नभ्याइने भन्दै पर धकेल्दै आएको मुद्दा