२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


जनताको माग पूरा गर्न एमालेको सरकार आवश्यकः उपाध्यक्ष पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशमा विकास र जनताको माग पूरा गर्न नेकपा एमालेको सरकार आवश्यक भएको बताउनुभएको छ । आज शुक्रबार रुपन्देही क्षेत्र नम्बर २ मा आसन्न