१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


एमसीसीमा वादविवाद होइन, संसदले निर्णय गर्नुपर्छ : सहमहामन्त्री आङ्देम्बे

नेपाली कांग्रेसको जिल्ला समितिले धनकुटामा आयोजना गरको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सहमहामन्त्री आङ्देम्बेले एमसीसीको विषयमा वादविवाद गर्नुभन्दा संसदलाई निर्णय गर्न दिनुपर्ने बताउनुभयो ।

ओलीको आरोपपछि एमसीसीलाई पत्र लेखेको डकुमेण्टहरू लिएर आउन खनालको चुनौती

उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै प्रतिगामी शक्तिहरूले एमसीसी चाहियो भनेर झलनाथ खनालले भनेको आरोप लगाइरहेको जिकिर गर्नुभयो ।

गठबन्धन तोड्ने कांग्रेसकाे अडानपछि माओवादी र समाजवादी लचक

उहाँहरूबीच सिंहदरवारस्थित नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । अध्यक्ष नेपाल आफ्नो पार्टीका मन्त्रीहरू तथा उपलब्ध सांसदहरूसँग छलफल गरिरहेका बखत अध्यक्ष दाहाल पुग्नुभएको थियो ।

दाहाल र गौतमबीच खुमलटारमा भेटवार्ता

अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा राष्ट्रिय राजनीतिको बारेमा गम्भीर छलफल भएको उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

एमसीसीविरुद्धको प्रदर्शनमा छानी-छानी ढुंगा हान्ने ? : अध्यक्ष ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीविरुद्धको प्रदर्शनमा छानी छानी ढुंगा हान्ने गरेको आरोप लगाउनुभएको छ । पोखरामा पार्टी प्रशिक्षण कार्यक्रममा एमसीसी चाहिन्छ भनेर निवेदन हाल्नेलाई जोगाएर आफू

सरकार रहने/नरहनेमा आशंका : कोइराला

काठमाडौं । सत्तासीन प्रमुख दल नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले एमसीसी संसदबाट पास भएपछि सरकार रहने/नरहने कुरामा आशंका व्यक्त गर्नुभयो । शुक्रबार संसद भवन बाहिर बोल्दै कोइरालाले एमसीसी संसदबाट

सत्ता गठबन्धनले एमसीसीको कुरालाई गिजोलेर भूराजनीतिक विषय बनायो : प्रदीप ज्ञवाली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धनले नेपाल र अमेरिकाबीचको एमसीसीको कुरालाई गिजोलेर भूराजनीतिक विषय बनाएको भन्दै देशले यसको गम्भीर मूल्य चुकाउनु पर्ने बताउनुभयो ।

मुलुकमा शान्ति कायम हुन्छ भन्नु कांग्रेसको दिवा सपना मात्र हो : झलनाथ खनाल

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जाने चेतावनी दिनुभयो । शुक्रबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा खनालले

ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री देउवालाई नेपालको आग्रह

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनु भएको छ

एमसीसीमा चर्को मतभेद हुँदा सत्ता गठबन्धन धरापमा

काठमाडौं । एमसीसी सम्झौतामा मतभदे बढ्दै जाँदा सत्ता गठबन्धन विघटनको संघारमा पुगेको छ । नयाँ गठबन्धनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) निर्णायक संवादमा जुटेका छन् । अर्कोतर्फ बामपन्थी गठबन्धन बनाउनका