१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन

काठपमाडौं । प्रतिनिधिसभा बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गरेको छ । आइतबार प्रतिनिधिसभाको बहुमतले एमसीसी सम्झौता अनुमोदन गरेको हो । सरकारको तर्फबाट अर्थमन्त्री जर्नादन शर्माले ब्याख्तात्मक

प्रतिनिधि सभाको दोस्रो बैठक सुरु, एमसीसी अनुमोदन गरिदैं

काठमाडौं । प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठक सुरु भएको छ । आजको पहिलो बैठकमा अमेरिकी सहयोग संझौता, मिलेनियम चयालेञ्ज कर्पाेरेशन (एमसीसी) माथि सांसदहरुले सैद्धान्तिक छलफल गरेका थिए । छलफल सकिए

संसदमा गगनको गर्जन, एमसीसी संविधानभन्दा माथि भनेर हावा कुरा गरियो

काठमाडौ । नेपाली कांग्रेसका सांसद गगन थापाले अमेरिकी सहयोग संझौता,मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपालको संविधानभन्दा माथि नभएको दाबी गर्नु भएको छ । आइतबार प्रतिनिधि सभामा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिदैं

एमसीसीलाई आर्थिक सहायताको रुपमा मात्रै स्वीकार गर्न सकिन्छ : शक्ति बस्नेत

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले एमसीसी सम्झौतालाई आर्थिक सहायताको रुपमा मात्रै स्वीकार गर्न सक्ने बताउनुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बस्नेतले एमसीसी सम्झौताको सम्बन्धमा विभिन्न

एमसीसी माथिको छलफल सकियो

काठमाडौं । प्रतिनिधि सभामा अमेरिकी सहयोग संझौता, मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) माथिको सामान्य छलफल सकिएको छ ।छलफलमा विभिन्न राजनीतिक दलका सांसदहरुले भाग लिएका थिए ।छलफलमा सांसदहरुले एमसीसीबारे उठाएका प्रश्नहरुको अर्थमन्त्री

एमसीसी नेपालको विकासमा उपयोग गरौं : मिनेन्द्र रिजाल

काठमाडौ । नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले अमेरिकाको एमसीसीमात्रै नभएर भारतको बिआरआइबाट पनि सहयोग लिएर नेपालको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । आईतबार प्रतिनिधि सभामा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग

एमसीसी सित्तैमा आएको विष हो : प्रेम सुवाल

काठमाडौ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसदबाट एमसीसी पास गर्न नहुने बताउनुभएको छ । आइतबार एमसीसीबारे प्रतिनिधि सभामा सैद्धान्तिक छलफलमा भाग लिदै सुवालले एमसीसीले नेपालको विकासमा सहयोग

एमसीसीलाई बाँदरको झै घाउ बनायौं : अध्यक्ष भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी एउटा सामान्य अनुदान सम्झौता हो त्यसलाई अनावश्यक गिजोले बाँदरले झैं घाउ बनाएको बताउनुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा

एमसीसी सकारात्मक : अध्यक्ष ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी एमसीसी सम्झौता अनुमोदनको पक्षमा रहेको बताउनुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ठाकुरले लोसपा एमसीसीको पक्षमा रहेको

आपसी सहमती गरेर अगाडी बढ्नुपर्छ : देव गुरुङ

काठमाडौं । प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौतामाथिको छलफल नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले एमसीसी सम्झौतालाई नेपालको सार्वभौम अधिकार खण्डित नहुनेगरी तथा नेपालको संविधान, कानून र कुनैपनि निकाय खण्डित नहुने