काठमाडौं । लिभरपुललाई अतिरिक्त समयमा हराउँदै म्यान्चेस्टर युाइटेड एफ.ए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाइटेड ४–३ ले विजयी भएको हो ।
एजेन्सी । बर्नलेलाई हराउँदै म्यानचेस्टर सिटी एफ.ए कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । आफ्नै मैदानमा शनिबार राति भएको खेलमा सिटीले बर्नलेलाई ६–० ले हराउँदै क्वाटरफाइनलमा पुगेको हो । खेलको