एजेन्सी । भारतीय रियालीटी शो बिग बोस १६ मा साजिद खानको प्रवेशलाई लिएर ठूलो विवाद भएको छ । चलचित्र उद्योगसँग सम्बन्धित धेरैले खानलाई शोबाट बाहिर निकाल्न माग गरिरहेका छन् ।