Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


रुकुममा एफटिटिएच सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले दुर्गम क्षेत्र रुकुम (पूर्व) को रुकुमकोट र रुकुम (पश्चिम)को मुसीकोटमा दूरसञ्चार पूर्वाधार अप्टिकल ट्रान्समिसन लिङ्क विस्तार गरेर फाइबर टु द होम (एफटिटिएच) सेवा सुरु गरेको छ