Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


यु–१७ एसियन कप छनोटको तालिका सार्वजनिक, नेपाल समूह ‘एफ’मा

एएफसीले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह ‘एफ’मा परेको छ । चार टोली रहेको समूहमा नेपालसहित थाइल्यान्ड, भियतनामा र चाइनिज ताईपेइ छन् ।