काठमाडौं । विभागीय टोलीद्वय सशस्त्र प्रहरी बलको एपिएफ र त्रिभुवन आर्मी क्लवले बिहीबार एन्फा महिला फुटबल लिगमा सहज जित निकालेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार आर्मीले वागमती युथ क्लबलाई