३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


एन्फा युथ लिग चार क्लबद्धारा बहिष्कार

काठमाडौं । एन्फा यू–१६ युथ लिग चार क्लबले बहिष्कार गरेका छन् । फिफाको आर्थिक सहयोग र एन्फाको आयोजनामा उमेर समूहका खेलाडीलाई एक्सपोजर दिने उद्धेश्यले यू–१६ लिगको सुरुआत गरिएको थियो ।