Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


च्यासल मैदानमा धमाधम काम

काठमाडौं, साउन ९ । ललितपुरको च्यासल स्थित एन्फा टेक्निकल सेन्टरमा मैदान बनाउने काम यतिबेला धमाधम भइरहेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को लगानीमा निमार्ण भइरहेको मैदान असार मसान्त सम्म