Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


जलवायु न्यायलाई विर्सन हुँदैन : महासचिव गुटेरस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरसले विश्व जलवायु सम्मेलनले जलवायु न्यायलाई विर्सन नहुने बताउनुभएको छ । संयुक्त अरब इमिरेट्सको दुबईमा जारी विश्व जलवायु सम्मेलन कोप-२८ सकिन २ दिन मात्र