काठमाडौं । काठमाडौंमा जारी सातौं एनभिए क्लव पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा महिलातर्फ साविक विजेता न्यू डायमण्ड स्पोर्ट्स क्लवले विजय सुरुवात गर्दा विभागीय टोली नेपाल पुलिस क्लवले लगातार दोस्रो खेलमा