काठमाडौं । स्पेनिस लिग फुटबलमा आइतबार राति बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–० ले पराजित गरेकाे छ । बार्सिलोनाको जितमा फ्रेन्च खेलाडी ओसमान डेम्बेलेले पहिलो हाफमा गरेको गोल निर्णायक बनेकाे हाे ।