काठमाडाैं । नेपालमा पहिलो पटक कोरियन एजुकेशन फेयर हुने भएको छ। काठमाडौंमा शनिबार नेपाल शैक्षिक परामर्श सेवा संघले पत्रकार सम्मेलन गरेर सोही जानकारी दिएको हो । दक्षिण कोरिया नेपाली विद्यार्थीको
विदेशका विश्वविद्यालय र जाने प्रक्रियाबारे जानकारी दिन कार्यक्रम गरिएको विभिन्न कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृतहरूले बताएका छन् ।