Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


नवलपरासीमै पहिलोपटक बर्दघाट नगरपालिकाले बनायो २० शय्याको एचडीयू केन्द्र

केन्द्रमा अहिले गम्भीर प्रकृतिका बिरामीहरूको उपचार भइरहेको छ । एचडीयू केन्द्र बाहेक नगरपालिकाले शहीद स्मृति अस्पतालमा पनि १२ शय्याको अक्सिजनसहितको आइसोलेसन बनाएको छ ।