काठमाडौं । नेपालगञ्जको एक मार्टमा लागेको आगो नियन्त्रणमा आएको छ। शुक्रबार राति ७ बजे नेपालगन्ज उपमहानगरपालिका- १२ स्थित वेस्टर्न मार्टमा आगलागी भएको हो। आगो लागेपछि नेपाली सेनाको बज्रदल गण घटनास्थलमा